Wednesday, January 25, 2017

अस्पतालको एक झलक

NIMS NATIONAL HOSPITAL

डा संजय रिमाल र उनका टोली द्वारा ल्याप्रोस्कोपिक सर्जरी मार्फत पित्तको थैली निकालिएका  बिरामीहरू 
दृष्टिकोण
आम नेपाली जनतामा सहज र शुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ।।
चाहना
गुणस्तरीय स्वास्थ्य सेवा सुलभ शुल्कमा उपलब्ध गराउने र यस अस्पताललाई पूर्वाञ्चलमा नै सुविधा सम्पन्न अस्पतालकोरुपमा स्थापित गर्ने । 
लक्ष्य
अस्पतालको गुणस्तरीय सेवाहरु मार्फत बिरामीलाई उपचार प्रदान गर्दै  सन्तुष्ट बनाउने ।

उदेश्य
सहज र शुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ।
एकै स्थानमा विभिन्न रोगको उपचार गर्ने ।
अनुभवी दक्ष चिकित्सकीय सेवा उपलब्ध गराउने ।
पूर्वाञ्चलबासीलाई स्वास्थ्य सेवाको सहज पहुच बढाउने 

परिचय

विरामीहरुलाई अत्याधुनिक प्रविधी मार्फत आफ्नै शहरमा स्वास्थ्य सेवा प्रदान गर्न सकियोस भनेर तपाईको आफ्नै शहर दमकमा निम्स नेशनल अस्पताल स्थापना गरिएको छ । समाजका समाजसेवी एवम् प्रतिभाशाली दक्ष चिकित्सकको समुहले संचालनमा ल्याएको यस अस्पताल सहज र शुलभ गुणस्तरीय सेवा मार्फत पूर्वाञ्चलवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ संचालनमा ल्याईएको छ । >>>>  

No comments:

Post a Comment